नियम
अभियोगपत्र दायर गर्ने
ऐनको परिच्छेद–९ अन्तर्गतका कसुरहरूको सम्बन्धमा प्रचलित
कानून बमोजिम अभियोगपत्र तयार गरी न्यायाधिकरण समक्ष दायर गर्नु पर्नेछ ।